Amit Baral ले Rabi Oad को भोट Hack गर्यो भनेपछि.. अमित बाहिरिएपछि रबिले खोले सबै रहस्य

Amit Baral ले Rabi Oad को भोट ह्याक गर्यो भनेपछि.. रबि भावुक हुँदै लाईभमा आए
जनक गन्धर्वको शिक्षा र घर निर्माणमा हामीलाई सहयोग गर्न 9849596315 मा सम्पर्क गर्नुहोला
मलाई सधैं माया गर्ने, साथ दिने र सपोर्ट गर्ने सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका प्यारा नेपाली दाजु भाई दिदी बहिनीहरुले मेरो अर्को युटुब च्यानल शिशिर भण्डारीलाई पनि सव्सक्राईभ गर्दिनुहोला । तपाईहरुको माया र साथ पाए, अझै राम्रो काम गर्दै राम्रा भिडियोहरु पस्कदै जानेछु । यो लिंक क्लिक गरी अर्को च्यानलमा गई सव्सक्राईभ गर्नुस है-https://www.youtube.com/channel/UCxK0azpggHIrSs1WS8B_FAQ/videos
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook-https://www.facebook.com/shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- https://www.instagram.com/shishirbhandari_official/?hl=en
Follow us on:
Facebook: https://www.facebook.com/nayanayanewsnepalofficial

*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने https://www.facebook.com/nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
https://www.facebook.com/shishir.bhandari.1848
Mobile No- 9849596315
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#nepalidol2 #ravioad #amitbaral #shishir

Loading...

24 Comments
  1. NAYA NAYA NEWS NEPAL says

    जनक गन्धर्वको शिक्षा र घर निर्माणमा हामीलाई सहयोग गर्न 9849596315 मा सम्पर्क गर्नुहोला

    मलाई सधैं माया गर्ने, साथ दिने र सपोर्ट गर्ने सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका प्यारा नेपाली दाजु भाई दिदी बहिनीहरुले मेरो अर्को युटुब च्यानल शिशिर भण्डारीलाई पनि सव्सक्राईभ गर्दिनुहोला । तपाईहरुको माया र साथ पाए, अझै राम्रो काम गर्दै राम्रा भिडियोहरु पस्कदै जानेछु । यो लिंक क्लिक गरी अर्को च्यानलमा गई सव्सक्राईभ गर्नुस है-https://www.youtube.com/channel/UCxK0azpggHIrSs1WS8B_FAQ/videos

  2. Tom Cat says

    आलु जस्तो कुरो । नेपालीलाई जे गरे पनी चित बुझ्दैन । विजुली को पोलमा बत्ती नभए अध्याँरो भयो भनेर कराउँछन् बत्ती हालिदिए गुलेली हानेर बल्प फोर्छन ।

  3. Mandira Kattel says

    Jasle jitda pani huncha…all are winner

  4. roman reigns says

    पश्चिमे पागल हरु तेतिकेहि नबुझी निर्देश लाई आरोप लाउछन

  5. कसको के गल्ती मान्छे हो मान्छेबाट गल्ती अवश्य पनि हुन्छ जानि जानि भोट गरेको होइन होला पक्कै किन लफडा गर्नु पर्यो लफडा गरेर भोट फिर्ता हुन्छ र त्यो अाफ्नो भाग्यको खेल हो यहीँ त कमी कम्जोर छौं हामी नेपाली नेपाली मिल्दैनौ

  6. Anjeli Tamang says

    Jati pani aile samma amit lai vot garne haru le bikram baral lai vot gardinu hola plz bikram is best

  7. Anjeli Tamang says

    khate haru aafai mistake garyo hola rabi ko navai amit ko votting code tipe garyo hola aile k kukur jasto karako jai le ni aandolan bahek khi garna aaudaina bheda haru nepal khatam vako nai yesta bheda haruko karan ho k thula neta harulai matra gali garnu

  8. suman shrestha says

    Top 4 are awesome but Ravi vai your capable position my guess is 3 or 4 and it is good way to come in media is not good .

  9. Paras Niraula says

    Ramro swor huna tw 1st tw hudai hudaina tai tw kura

  10. Rohit dada says

    Good

  11. Nimu Rana says

    Aba Amit baral ko fan jati le sumit lai dinu parxa vote tespaxi herum ta kasari jitdo raixa Ravi le

  12. Nimu Rana says

    Arko episode ma Ravi out vayeko herna paaiyo dherai vayo natak ravi out vaye pxi kaslai k vando raixa heram ta hamle ni

  13. Nimu Rana says

    Tara yo nepal kahile sudhrine vayena technical kharab xa ta Amit baral ko k galti sab jana amit ko paxari kina parexau timihru ko Ravi save xata kina aru lai naramro vanexau

  14. Mohan Ks says

    अनि फेरि यसको बारेमा अहिले किन बेल्नु पर्यो जे भयो भयो फेरि किन तिमिले बोल्नु पर्ने आवस्यक म ठान्दिन तिम्रो लागि हामि यति लागि परेका छौ फेरि यसको बारेमा पछि भन्दा पनि हुन्थ्यो नि अहिल्यै भन्नु पर्छ र अब एउटा एपिसोट पछि बोल्दा हुन्थ्यो नि फेरि यति भन्दा बिरोध गर्यो नभन्नु l you are die heard fan all the best of luck rabi my fully support ok

  15. Monu Magar says

    Ravi nai ho Ays Palo ko npl idol .

  16. Romi Pun says

    Plz ravi oad lai naramro comment nagharnu hola bujera comment gharnu hola ravi oad le bhannu vayako kura ramro xa

  17. D B pun magar says

    अमित बराललाई गाली गर्ने मान्छे महा मूर्ख हुन् घमन्डि हुन् अमितको पनि गल्ती हैन रबिको पनि गल्ती हैन त्यो पाबिधिक गड्बडी हो ।

  18. Om Ghanim says

    बिचरा अमित लाई नभाको आरपमा लगार आउट गराई जोडे नि

  19. Avirall singh says

    i proud of u Rabi

  20. Sudurpashchim matra hain purai nepal samartha xa ki kaso

  21. Amto Mksbsv says

    All the best Ravi bro ❤ ❤ ❤

  22. Priya Lama says

    best of luck ravi

  23. tapendra rokaya says

    King ravi oad

  24. Lal Pun says

    show pani k gareko hola jahile ni bibad yo vanda ta goru joti basnu k show banako hola

Leave A Reply

Your email address will not be published.